सामग्रीमा जानुहोस्

काठमाडौँ ९ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ ९
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ९
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या७२,१७३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ ९ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ ९ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ९ (क)
  • काठमाडौँ ९ (ख)
निर्वाचन सदस्य दल
२०६४ ध्यानगोविन्द रञ्जित नेपाली काङ्ग्रेस
२०७०
२०७४ कृष्णगोपाल श्रेष्ठ नेकपा (एमाले)
२०७५ नेकपा
२०७९ नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ अजयक्रान्‍ती शाक्‍य नेकपा (एमाले)
२०७९ नुरज बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी

निर्वाचन सदस्य दल
२०७४ केशवप्रसाद पोखरेल नेकपा (एमाले)
२०७९ केशवप्रसाद पोखरेल नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
कृष्णगोपाल श्रेष्ठनेकपा (एमाले)११,९५६२८.१२
टेकबहादुर पोखरेलराष्ट्रिय स्वतन्त्र पार्टी१०,९६१२५.७८
कल्पना धमलानेकपा (माओवादी केन्द्र)६,४०२१५.०६
देवेन्द्र प्रधानराष्ट्रिय प्रजातन्त्र पार्टी४,७८५११.२५
मिलन पाण्डेसाझा पार्टी नेपाल२,३२७५.४७
एरास श्रेष्ठहाम्रो नेपाली पार्टी१,५८६३.७३
सुमन महर्जननेपाल मजदुर किसान पार्टी१,५५२३.६५
अन्य२,९४८६.९३
जम्मा४२,५१७१००
बहुमत९९५
नेकपा (एमाले) विजयी
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ २२,८५२
नेपाली काङ्ग्रेस ध्यानगोविन्द रञ्जित १४,८०२
विवेकशील साझा पार्टी मिलन पाण्डे ४,९४६
अन्य २,४७५
बदर मत १,१५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) अजयक्रान्ति शाक्य ९,५३१
नेपाली काङ्ग्रेस इन्द्रमान तुलाधर ७,१९३
विवेकशील साझा पार्टी चक्रपाणी न्यौपाने ३,३६९
अन्य १,४९४
बदर मत ४९८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) केशवप्रसाद पोखरेल १२,१५६
नेपाली काङ्ग्रेस धर्मराज गौतम ९,११०
विवेकशील साझा पार्टी सुरेन्द्रबहादुर रानाभाट १,३८४
अन्य १,०३४
बदर मत ४५२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ध्यानगोविन्द रञ्जित १४,४८३
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ १३,१००
एनेकपा (माओवादी) देवेन्द्र पौडेल ६,६६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल देवेन्द्र प्रधान ४,४९०
सङ्घीय समाजवादी पार्टी, नेपाल राधाकृष्ण मैनाली १,५४७
अन्य ३,४१७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ध्यानगोविन्द रञ्जित १२,५०१
एनेकपा (माओवादी) माइला लामा तामाङ १२,२९२
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ १२,१९४
राष्ट्रिय प्रजातन्त्र पार्टी बद्रीराज गिरी १,११०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रुकमिणि बस्नेत १,०८३
अन्य २,४२८
बदर मत १,७८७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति