सामग्रीमा जानुहोस्

काभ्रेपलाञ्चोक १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काभ्रेपलाञ्चोक १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काभ्रेपलाञ्चोक १
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
मतदाता सङ्ख्या१,५२,६२१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)मधुकुमार चौलागाई

काभ्रेपलाञ्चोक १ नेपालको काभ्रेपलाञ्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काभ्रेपलाञ्चोक १ संसदीय क्षेत्रमा खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिका, नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिकाको ८–१२ र पनौती नगरपालिकाको ४–१० वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काभ्रेपलाञ्चोक १ (क)
  • काभ्रेपलाञ्चोक १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कमनसिंह लामा संयुक्त जनमोर्चा नेपाल
२०५१ शिवबहादुर देउजा नेकपा (एमाले)
२०६४ सूर्यमान दोङ तामाङ नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० तीर्थबहादुर लामा नेपाली काङ्ग्रेस
२०७४ गङ्गाबहादुर तामाङ नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ सूर्यमान दोङ तामाङ
२०८२ मधुकुमार चौलागाई राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मधुकुमार चौलागाईराष्ट्रिय स्वतन्त्र पार्टी२९,६१८३४.३९
गुणराज मोक्ताननेपाली काङ्ग्रेस१९,१६६२२.२५
दिनानाथ गौतमनेपाली कम्युनिस्ट पार्टी१४,१८४१६.४७
अमि तामाङनेकपा (एमाले)१३,८१४१६.०४
योगेन्द्र लामाउज्यालो नेपाल पार्टी७,४०३८.६
नवराज सत्यालराष्ट्रिय प्रजातन्त्र पार्टी६९९०.८१
अन्य१,२४०१.४४
जम्मा८६,१२४१००
दर्ता भएका मतदाता/मतदान१५२,६२१
मतान्तर१०,४५२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सूर्यमान दोङ तामाङनेकपा (माओवादी केन्द्र)३४,५१२४३.६१
रेशमबहादुर लामानेकपा (एमाले)३०,५४८३८.६
बसुनारायण श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी८,६९७१०.९९
पूर्णबहादुर विश्वकर्माराष्ट्रिय प्रजातन्त्र पार्टी१,८५३२.३४
गणेशकुमारी कपालीनेकपा (माले)१,२२७१.५५
अन्य२,३०९२.९२
जम्मा७९,१४६१००
मतान्तर३,९६४
नेकपा (माओवादी केन्द्र) विजयी
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) गङ्गाबहादुर तामाङ ४३,६३१
नेपाली काङ्ग्रेस तीर्थबहादुर लामा ३९,६०५
नेकपा (माले) दानबहादुर थापा ३,१३३
अन्य २,९७४
बदर मत ४,२२८
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस तीर्थबहादुर लामा १२,२७०
एनेकपा (माओवादी) सूर्यमान दोङ तामाङ ९,७६३
नेकपा (एमाले) सङ्ग्रामजीत लामा ९,१२५
अन्य १,५०७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) सूर्यमान दोङ तामाङ २७,४७१
नेकपा (एमाले) सङ्ग्रामजीत लामा ८,४०७
नेपाली काङ्ग्रेस मधुप्रसाद आचार्य ७,२१२
जनमोर्चा नेपाल कमानसिंह लामा ३,१४०
नेकपा (माले) वाङ जु लामा तामाङ १,५९६
अन्य १,९०८
बदर मत २,०६६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) शिवबहादुर देउजा १७,०१५
नेपाली काङ्ग्रेस हर्षजीत लामा १४,१९७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) सत्यमान लामा ९,१८४
संयुक्त जनमोर्चा नेपाल कमानसिंह लामा ३,६११
राष्ट्रिय प्रजातन्त्र पार्टी पलसाङ लामा १,५८०
अन्य ८१२
बदर मत २,२१६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) शिवबहादुर देउजा १३,१४६
राष्ट्रिय प्रजातन्त्र पार्टी सत्यमान लामा ९,४१९
नेपाली काङ्ग्रेस हर्षजीत लामा ८,६५८
स्वतन्त्र मान लामा ३,५९७
स्वतन्त्र चमारसिंह लामा २,३४२
संयुक्त जनमोर्चा नेपाल लालनन्द तामाङ २,२९८
अन्य ३००
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
संयुक्त जनमोर्चा नेपाल कमानसिंह लामा १५,४७२
नेपाली काङ्ग्रेस धनजीत लामा ६,५३५
नतिजा संजमोने विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "काभ्रे-१ मा रास्वपाका मधु कुमार चौलागाई विजयी", कान्तिपुर
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५