काठमाडौँ ५ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ ५
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ५
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)प्रदिप पौडेल

काठमाडौँ ५ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

काठमाडौँ ५ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको २, ३, ४, ५, ६, ७ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ५ (क)
  • काठमाडौँ ५ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ मदन भण्डारी नेकपा एमाले
सन् १९९२ कृष्णगोपाल श्रेष्ठ
२०५१ राजेन्द्रप्रसाद श्रेष्ठ
मार्च १९९८ नेकपा (मार्क्सवादी-लेनिनवादी)
२०५६ मङ्गलसिद्धि मानन्धर नेकपा एमाले
२०६४ नरहरि आचार्य नेपाली कांग्रेस
२०७० ईश्वर पोखरेल नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ प्रदिप पौडेल नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२