ईश्वर पोखरेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव
पूर्वाधिकारीझलनाथ खनाल
व्यक्तिगत विवरण
जन्म४ फेब्रुअरी, १९५४
माम्खा गाविस, ओखलढुङ्गा जिल्ला
आमारामकुमारी पोखरेल
पिताशिवराज पोखरेल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

ईश्वर पोखरेल नेपालका रक्षा मन्त्री हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी को सचिवालय सदस्य पनि हुन्। उनी नेकपा एमालेका महासचिव समेत बनेका थिए। सन् १९९८ मा उनी नेकपा एमालेका केन्द्रिय सदस्यमा मनोनित भएका थिए। त्यस्तै, सन् २००४ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। सन् २००९ मा नेकपा एमाले महासचिव झलनाथ खनाल नयाँ सर्वोच्च पद अध्यक्षमा नियुक्त बनेपछि उनी नेकपा एमालेका महासचिव भएका थिए। उनले दोस्रो संविधानसभाको चुनावमा काठमाडौँ-५बाट उठेका थिए।[१]

दोश्रो ओली मन्त्रिमण्डल[सम्पादन गर्ने]

उनी दोश्रो ओली मन्त्रिमण्डलमा उप-प्रधान तथा रक्षा मन्त्रि थिए ।

स्रोत[सम्पादन गर्ने]