सामग्रीमा जानुहोस्

पर्सा ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सा ३
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा पर्सा ३
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
मतदाता सङ्ख्या९०,४३२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)राजकुमार गुप्ता

पर्सा ३ नेपालको पर्सा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पर्सा ३ मा पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, विन्धवासिनी गाउँपालिका, जगरनाथपुर गाउँपालिकाको वडा ६, वडा १–४ पकाहा मैनपुर गाउँपालिका, वडा १, २ र ४–१० र पोखरिया नगरपालिका १, २ र ४–१० र ५ र ७–९ बहुदरमाई नगरपालिकाको वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्सा ३ (क)
  • पर्सा ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ सुरेन्द्रप्रसाद चौधरी नेपाली काङ्ग्रेस
२०६४ अजयकुमार चौरसिया
२०७० राजकुमार गुप्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२०७४ हरिनारायण प्रसाद साह रौनियार सङ्घीय समाजवादी फोरम, नेपाल
२०७६ समाजवादी पार्टी, नेपाल
२०७७ जनता समाजवादी पार्टी, नेपाल
२०७९ राजकुमार गुप्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)

३(क)

निर्वाचन सदस्य दल
२०७४ अब्दुल रहिम अन्सारी सङ्घीय समाजवादी फोरम, नेपाल
२०७९ प्रमोदकुमार जयसवाल स्वतन्त्र

३(ख)

निर्वाचन सदस्य दल
२०७४ प्रहलाद गिरी गोस्वामी सङ्घीय समाजवादी फोरम, नेपाल
२०७९ जनार्दन सिंह क्षेत्री नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
राजकुमार गुप्तानेकपा (एमाले)२४,३१९३९.४३
सुरेन्द्र प्रसाद चौधरीनेपाली काङ्ग्रेस२४,१५२३९.१६
राजकुमार यादवनेपाल सुशासन पार्टी१०,५०३१७.०३
अङ्गद ठाकुरराष्ट्रिय प्रजातन्त्र पार्टी१,४५८२.३६
अन्य१,२४१२.०१
जम्मा६१,६७३१००
बहुमत१६७
नेकपा (एमाले)
स्रोत: []
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल हरिनारायण प्रसाद साह रौनियार १५,१६८
नेपाली काङ्ग्रेस सुरेन्द्र प्रसाद चौधरी १३,८०१
नेकपा (एमाले) राजकुमार गुप्ता १०,९८६
नेपाल सङ्घीय समाजवादी पार्टी राजकुमार यादव १०,००९
अन्य ८९९
बदर मत ३,१५२
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग

३(क)
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल अब्दुल रहिम अन्सारी ७,००४
नेपाली काङ्ग्रेस चन्द किशोर प्रसाद ६,८४५
नेकपा (एमाले) नगेन्द्र प्रसाद चौधरी ५,९८६
नेपाल सङ्घीय समाजवादी पार्टी श्रीराम गिरी ४,२८४
अन्य १,५४१
बदर मत १,४६७
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग
३(ख)
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल प्रह्लाद गिरी गोस्वामी ६,३४५
नेपाली काङ्ग्रेस जनार्दन सिंह क्षेत्री ६,२५०
नेकपा (माओवादी केन्द्र) छोटा लाल प्रसाद यादव ४,३४६
स्वतन्त्र बिन्ध्याचल ठाकुर हजाम ३,७३२
नेपाल सङ्घीय समाजवादी पार्टी शंकर राउत अहिर ३,३२१
अन्य १,६०३
बदर मत १,४४२
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) राजकुमार गुप्ता १६,१९२
नेपाली काङ्ग्रेस अजय कुमार चौरसिया १२,२७५
मधेशी जनअधिकार फोरम, नेपाल छोटालाल प्रसाद यादव २,७७६
सङ्घीय सद्भावना पार्टी शिव प्रसाद पटेल १,७००
एनेकपा (माओवादी) जितेन्द्र प्रसाद यादव १,५१७
तराई मधेस सद्भावना पार्टी नेपाल प्रेम चन्द्र कुशवाहा १,३८८
अन्य ३,८३१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अजय कुमार चौरसिया १४,६५०
तराई मधेश लोकतान्त्रिक पार्टी राम चन्द्र कुशवाहा ९,९३१
नेकपा (एमाले) राम चन्द्र शाह तेली ५,४१२
नेकपा (माओवादी) राम आश्रय महारा ३,९४५
सद्भावना पार्टी शिव प्रसाद पटेल ३,४०१
मधेशी जनअधिकार फोरम, नेपाल अशेष्वर प्रसाद अहिर २,६६७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शम्भु प्रसाद चौरसिया १,५२१
राष्ट्रिय प्रजातन्त्र पार्टी सन्तोष कुमार तिवारी १,४१५
अन्य १,१७३
बदर मत ४,२६०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुरेन्द्र प्रसाद चौधरी २१,८७९
नेकपा (एमाले) प्रह्लाद गिरी गोस्वामी २०,२०१
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्र देव चौधरी ४,७९४
नेपाल सद्भावना पार्टी सफायत मियाँ मुस्लिम १,१५५
अन्य १,४३८
बदर मत ९६०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुरेन्द्र प्रसाद चौधरी १७,७४३
राष्ट्रिय प्रजातन्त्र पार्टी बासुदेव तिवारी १२,७६६
नेकपा (एमाले) प्रह्लाद गिरी गोस्वामी ७,०६४
नेपाल जनवादी मोर्चा चन्द्र देव चौधरी १,८१०
नेपाल सद्भावना पार्टी इन्द्र प्रसाद यादव १,३१८
अन्य १,५२९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुरेन्द्र प्रसाद चौधरी १६,६४९
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) नगेन्द्र प्रसाद चौधरी ७,६४५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]