सामग्रीमा जानुहोस्

महोत्तरी ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महोत्तरी ३
निर्वाचन क्षेत्र
चित्र:Mahottari 3 Pratinidhi Sabha.svg
महोत्तरी जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दललोकतान्त्रिक समाजवादी पार्टी
सांसदमहन्थ ठाकुर

महोत्तरी ३ नेपालको महोत्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

महोत्तरी ३ निर्वाचन क्षेत्रभित्र मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरा शिसवा नगरपालिकाको वडा नं. ८–१०, पिपरा गाउँपालिकाको वडा नं. १–५ र ७ तथा एकडारा गाउँपालिकाको वडा नम्बर १–५ समेटिएको छ ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • महोत्तरी ३ (क)
  • महोत्तरी ३ (ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ महेश्वर प्रसाद सिंह नेपाली कांग्रेस
आम निर्वाचन २०५१ रामविलास यादव राष्ट्रिय प्रजातन्त्र पार्टी
आम निर्वाचन २०५६ शरतसिंह भण्डारी नेपाली कांग्रेस
संविधान सभा निर्वाचन, २०६४ गणेश तिवारी नेपाली तराई मधेस लोकतान्त्रिक पार्टी
संविधान सभा निर्वाचन २०७० रामदयाल मण्डल नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिनिधि सभा निर्वाचन, २०७४ महन्थ ठाकुर राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७६ चैत जनता समाजवादी पार्टी, नेपाल
वि.सं. २०७८ साउन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७९ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल महन्थ ठाकुर १६,३७५
जनता समाजवादी पार्टी, नेपाल हरि नारायण यादव १४,३२५
स्वतन्त्र राम अधार कापर १२,७३३
नेपाल सङ्घीय समाजवादी पार्टी इलियास अन्सारी ४,९४९
जनमत पार्टी मृगेन्द्र यादव ४,२५२
तराई मधेश लोकतान्त्रिक पार्टी वृषेश चन्द्र लाल १,०८३
अरू १,६८६
अवैध मतहरू
नतिजा लोसपा विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल महन्थ ठाकुर २६,८४५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) विजयकुमार चौधरी ८,६७६
स्वतन्त्र चण्डेश्वर झा ४,०२०
बहुजन शक्ति पार्टी जोगेन्द्र महतो १,८८४
नेपाल संघीय समाजवादी पार्टी युसुफ साफी १,२४१
अरू २,१९६
अवैध मतहरू ४,०८९
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामदयाल मण्डल ७,८४९
नेपाली कांग्रेस रामचन्द्र तिवारी ४,८०६
एनेकपा (माओवादी) राम आधार कापर ४,४७४
राष्ट्रिय मधेस समाजवादी पार्टी हरिप्रसाद मण्डल ४,४२५
तराई मधेस लोकतान्त्रिक पार्टी रामशंकर मिश्र ४,०९९
मधेशी जनअधिकार फोरम, नेपाल कृष्ण शंकर साह १,८५२
अरू ५,९६९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल समाचार [१]
राजनीतिक दल उम्मेदवार मत
तराई मधेस लोकतान्त्रिक पार्टी गणेश तिवारी नेपाली ११,३९०
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामदयाल मण्डल ११,३५३
नेपाली कांग्रेस रामचन्द्र तिवारी ४,८१७
नेकपा (माओवादी) अरविन्द दास ३,४६४
स्वतन्त्र मोहम्मद अजिम वर्षा १,६३०
मधेशी जनअधिकार फोरम, नेपाल रवीन्द्र ठाकुर १,२७५
अरू ४,५९१
अवैध मतहरू ३,०९७
नतिजा तमलोपा विजयी
स्रोत: निर्वाचन आयोग[२]
राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस शरतसिंह भण्डारी २०,४८६
राष्ट्रिय प्रजातन्त्र पार्टी रामविलास यादव १२,१५४
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दीप नारायण शाह ६,०६२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गणेश नेपाली ५,८४५
नेकपा (मार्क्सवादी-लेनिनवादी) राजकिशोर यादव १,६१६
अरू २,०७८
अवैध मतहरू १,१७४
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[३] [४]
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी रामविलास यादव २२,६९३
नेपाली कांग्रेस महेश्वर प्रसाद सिंह ११,४१४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) तेजनारायण यादव ७,७०१
अरू ३,०४३
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[३]
राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस महेश्वर प्रसाद सिंह १०,४०६
नेकपा (लोकतान्त्रिक) ६,५१२
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  2. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  3. ३.० ३.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  4. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]