सामग्रीमा जानुहोस्

एकडारा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकडारा गाउँपालिका
एकडारा गाउँपालिका मा पर्दछ मधेश प्रदेश
एकडारा गाउँपालिका
मधेश प्रदेशको नक्सामा एकडारा गाउँपालिकाको अवस्थिति
एकडारा गाउँपालिका मा पर्दछ नेपाल
एकडारा गाउँपालिका
एकडारा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८५°४४′E / 26.69°N 85.73°E / 26.69; 85.73
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदीपनारायण मण्डल (जनता समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षमहजबी खातुन (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा२४ किमी (९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,७७०
  घनत्व१३००/किमी (३४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक एकडारा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

एकडारा गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका एकडारा, भटौलिया, हलखोरीकोल्हुवा बगेया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार एकडारा गाउँपालिकाको कुल जनसङ्ख्या ३१,७७० रहेको छ भने यहाँ ५,९३८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]