सामग्रीमा जानुहोस्

साम्सी गाउँपालिका

निर्देशाङ्कहरू: २६°४८′N ८५°४३′E / 26.80°N 85.71°E / 26.80; 85.71
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साम्सी गाउँपालिका
साम्सी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
साम्सी गाउँपालिका
मधेश प्रदेशको नक्सामा साम्सी गाउँपालिकाको अवस्थिति
साम्सी गाउँपालिका मा पर्दछ नेपाल
साम्सी गाउँपालिका
साम्सी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४८′N ८५°४३′E / 26.80°N 85.71°E / 26.80; 85.71
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामनाथ यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षअनिताकुमारी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा२१.५७ किमी (८.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,५८५
 • घनत्व१८००/किमी (४६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक साम्सी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

साम्सी गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकको साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुरपोखरभिण्डा सङ्ग्रामपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साम्सी गाउँपालिकाको कुल जनसङ्ख्या ३८,५८५ रहेको छ भने यहाँ ६,८१५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]