खयरमारा
खयरमारा
| |
---|---|
![]() | |
उपनाम: खयर मारा | |
आदर्श वाक्य: हरियाली खयरमारा | |
देश | ![]() |
अञ्चल | जनकपुर |
जिल्ला | महोत्तरी |
बसोबास | करिब १०० वर्ष पहिले |
सरकार | |
• प्रकार | गाउँ पञ्चाय |
जनसङ्ख्या | |
• जम्मा | १०३५६ |
समय क्षेत्र | युटिसी+5:45 (समय क्षेत्र) |
क्षेत्रीय सङ्केत(हरू) | ०४४, ९८४४०, ९८०४८ |
खयरमारा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल अन्तर्गतको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको वडा नं. १० र ११ मा पर्ने जिल्लाको उत्तर पश्चिम सिमानामा अवस्थित एक गाउँ हो। खयरमारा महोत्तरी जिल्लाको पुरानो एक गा•बि•स. हो। यसको पुर्बमा माइस्थान बर्दिबास र पश्चिममा सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका पर्दछ । यो गाउँ जाने बाटो पुर्वपश्चिम राजमार्गको वनपथ चोक हो, जुन बर्दिबास र लालबन्दी को बिचमा पर्दछ। यो गाउँको उत्तरमा सिन्धुलि जिल्अला अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा गौशाला तथा लछ्मुनिया पर्दछ। । यो ठाउँ प्रख्यात मन्दिर टुटेशोरनाथ को छेउमा पर्दछ। महेन्द्र राजमार्ग को बनपत चोकबाट ७ कि•मि उत्तर मा यो ठाँउ पर्दछ। यो गाउँ नेपालका सबै जातिको समानुपातिक बसोबास रहेको गाउँ हो[१]।
नामाकरण[सम्पादन गर्नुहोस्]
यो ठाउँमा पहिले धेरै खयर पाइनाले यस ठाँउ को नाम खयरमारा रहन गएको पाहिन्छ।
सञ्चार तथा यातायात[सम्पादन गर्नुहोस्]
एस ठाँउमा धेरै यातायात को सुबिधा रहेको छ।