लोहारपट्टी
स्वरूप
लोहारपट्टी | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २६°४०′N ८५°४७′E / २६.६७°N ८५.७८°Eनिर्देशाङ्कहरू: २६°४०′N ८५°४७′E / २६.६७°N ८५.७८°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | महोत्तरी जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ८,२४६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
लोहारपट्टी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, महोत्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८२४६ रहेको थियो जसमध्ये ३८६० पुरुष र ४३८६ महिला रहेका थिए भने यहाँ १५३७ घरधुरी रहेको थियो।[१][२]
यातायात
[सम्पादन गर्नुहोस्]लोहारपट्टीबाट नजीकका जनकपुर,जलेश्वर लगायत मुख्य वस्ती केन्द्र पुग्न सडक संजालमा यो ठाउँ जोडीनुका अलावा यहाँ रेलमार्गको सुविधा समेत रहेकोछ । लोहारपट्टी रेल बिसाैनि बाट पुर्वमा जनकपुर हुँदै नेपालको सीमा बीसाैनी इनर्वा र उत्तरमा भंगहा सम्म रेलमा जान सकिन्छ । हाल विस्तार हुँदै गरेको जनकपुर रेलमार्ग बर्दिबास सम्म पुगेपछी लोहारपट्टी उत्तरमा बर्दीबास सम्म रेल यातायातले जोडीनेछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति