सामग्रीमा जानुहोस्

इनर्वा रेल विसाैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इनर्वा विसाैनी नेपाल इन्डिया सिमा नजिक धनुषा जिल्ला मा पर्ने जनकपुर रेलमार्ग अन्तर्गतको एक विसाैनी हो । यो जनकपुर रेलमार्ग मा इन्डियातिरबाट नेपाल प्रवेश गर्दा पर्ने पहिलो रेल विसाैनी हो । यस विसाैनीले कमला नदीको किनारमा अवस्थित नजिकैको इनर्वा वस्ति लाइ सेवा दिन्छ । यो विसाैनीमा कुल चार पहुँचपिँढी भएतापनि यात्रु सेवाका लागि प्रयोग हुँने पहुँचपिँढी तिन वटा छन । यस विसाैनिको पछिल्लो समय तालीका यहाँ तल प्रस्तुत छ ।

समय तालिका
बाट इनर्वा तर्फ
अागमनप्रस्थान
➡️जय नगर०८:३८ पू.०८:४० पू.➡️ जनकपुर
➡️ भंगहा०९:५० पू.०९:५२ पू.➡️ जय नगर
➡️जनकपुर१२:३५ म.१२:३७ म.➡️ जय नगर
➡️जय नगर१५:०८ अ.१५:१० अ.➡️ जनकपुर
➡️जनकपुर१७:३५ अ.१७:३७ अ.➡️ जय नगर
➡️जय नगर१८:०८ अ.१८:१० अ.➡️ भंगहा