जयनगर–बर्दिबास रेलमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग वा जनकपुर रेलमार्ग नेपाल र इण्डिया बीचको सीमापार रेलमार्ग हो। यस रेलमार्गले इनर्वामा नेपाल-इण्डिया सीमा पार गर्दै भङ्गाहालाई जयनगरसँग जोड्दछ भने बर्दिवाससम्म विस्तारको काम भइरहेको छ । यो नेपालको एक मात्र यात्रु सेवा सञ्चालनमा रहेको रेलमार्ग हो।

जयनगर–जनकपुर लाइन
किमी
Up arrow
भारतीय रेलवेको बरौनी–गोरखपुर, रक्सौल र
जयनगर लाइनसम्म
जयनगर - माल ढुवानी अड्डा
०,६
जयनगर
भारत
नेपाल
सीमा
८,३१
खजुरी
१०
११
१३
महिनाथपुर (ठाढीझिझा)
१५
साहिब सरोज नगर (दुहबी)
१६
१७
बैदेही (इटहर्वा)
१९
२०
२१
देवरी परवाहा
२२,५
२७,५
२८,९
जनकपुर
२७,५
बिघी
५०
बिजयलपुर

जयनगर देखि भङ्गाहा सम्मका रेल बिसाैनीहरू: