सिंग्याही रेल बिसाैनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिंग्याही रेल बिसाैनी जनकपुर केन्द्र बनाइ जाने रेल रेखा अर्थात जनकपुर रेलमार्ग मा पर्ने एक बिसाैनी हो । यस्ले महोत्तरी को सिंग्याही वस्ती क्षेत्रलाइ सेवा दिन्छ । हाल यस बीसाैनमा एक वटा मात्र पहुँचपिँढी रहेको छ । नेपाल रेल्वे ले यस बीसाैनीमा दैनीक दुइ पटक सेवा दीने गरेको छ । जनकपुर रेलमार्ग बर्दिबास सम्म विस्तार भएपछी यस बीसाैनीमा रेल सेवा थपीने अपेक्षा गर्न सकीन्छ । २०८० श्रावणमा प्रकाशीत समय तालीका अनुसार यस बीसाैनमा रेल अावागमन विवरण यस प्रकार छः

समय तालिका
बाट सिंग्याही तर्फ
अागमन प्रस्थान
➡️भंगाहा ०७:३८ पू. ०७:४० पू. ➡️ जयनगर
➡️ जयनगर २०:०५ अ. २०:०७ अ. ➡️ भंगाहा