सामग्रीमा जानुहोस्

कुर्था रेल बीसाैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुर्था रेल बीसाैनीको पुर्वतिरबाट देखिने दृश्य

कुर्था रेल बीसाैनी जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो जस्ले नजिकै रहेको कुर्था गाउँलाइ सेवा पुर्याउँदछ । यो विसाैनीमा कुल चार वटा पहुँचपिँढी रहेका छन । २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक केवल दुइ सेवाहरू अाउँने गरेका छन ।