सामग्रीमा जानुहोस्

भँगाहा नगरपालिका

निर्देशाङ्कहरू: २६°५६′N ८५°५२′E / 26.93°N 85.87°E / 26.93; 85.87
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भँगाहा नगरपालिका
भँगाहा नगरपालिका मा पर्दछ मधेश प्रदेश
भँगाहा नगरपालिका
मधेश प्रदेशको नक्सामा भँगाहा नगरपालिकाको अवस्थिति
भँगाहा नगरपालिका मा पर्दछ नेपाल
भँगाहा नगरपालिका
भँगाहा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°५२′E / 26.93°N 85.87°E / 26.93; 85.87
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखसञ्जीवकुमार साह (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखशान्‍तिकुमारी सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा७७.२१ किमी (२९.८१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५५,३५४
 • घनत्व७२०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक भँगाहा गविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भँगाहा नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा भँगाहा, हथिसर्वा, सिङ्ग्याही, मेघनाथ गोरहन्ना, धर्मपुरहरिहरपुर हरिनामरी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भँगाहा नगरपालिकाको कुल जनसङ्ख्या ५५,३५४ रहेको छ भने यहाँ १०,९१५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]