सामग्रीमा जानुहोस्

महोत्तरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महोत्तरी गाउँपालिका
महोत्तरी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
महोत्तरी गाउँपालिका
मधेश प्रदेशको नक्सामा महोत्तरी गाउँपालिकाको अवस्थिति
महोत्तरी गाउँपालिका मा पर्दछ नेपाल
महोत्तरी गाउँपालिका
महोत्तरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८५°४९′E / 26.69°N 85.81°E / 26.69; 85.81
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदीलिपकुमार पाण्डेय (तराई-मधेश लोकतान्त्रिक पार्टी)
  उपाध्यक्षदिपोदेवी पासवान (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा२८.०८ किमी (१०.८४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२८,८०७
  घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक महोत्तरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महोत्तरी गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका महोत्तरी, गोनरपुराडाम्ही मडै गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महोत्तरी गाउँपालिकाको कुल जनसङ्ख्या २८,८०७ रहेको छ भने यहाँ ५,६८७ घरधुरी रहेका छन्।[]

महोत्तरी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
महोत्तरी (१, २, ८, ९)६,००४६.०१९९९.००
महोत्तरी (३, ४, ५, ६, ७)५,४६७५.३३१०२५.७०
डाम्ही मडै (१–७)६,६२९६.१३१०८१.४०
डाम्ही मडै (८, ९)३,२२९३.२८९८४.४५
गोनरपुरा (५, ७–९)३,६५५२.९३१२४७.४४
गोनरपुरा (१–४, ६)३,८२३५.३९७०९.२८
जम्मा२८,८०७२९.०७९९०.९५

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू