सामग्रीमा जानुहोस्

पिपरा गाउँपालिका

पिपरा गाउँपालिका
पिपरा गाउँपालिका महोत्तरी जिल्ला-को अवस्थिति
पिपरा गाउँपालिका
पिपरा गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
पिपरा गाउँपालिका
पिपरा गाउँपालिका नेपाल-को अवस्थिति
पिपरा गाउँपालिका
निर्देशाङ्क: २६°४१′ उत्तर ८५°५०′ पूर्व / २६.६९° उत्तर ८५.८३° पूर्व / 26.69; 85.83
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामजानकी यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षवन्दना पाण्डेय (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा३९.९८ किमी२ (१५.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४०,५३५
 • घनत्व१०००/किमी२ (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक पिपरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पिपरा गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पिपरा गाउँपालिकाको कुल जनसङ्ख्या ४०,५३५ रहेको छ भने यहाँ ८,३०२ घरधुरी रहेका छन्।[२]

पिपरा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१एकरहिया (१–६)७,८९८५.२७१४९८.६७
२एकरहिया (७–९)४,११८३.४७११८६.७४
३पिपरा (१, ७, ८, ९)४,३१६१.१३३८१९.४७
४पिपरा (२–६)५,३०५७.६७८६९०.९३
५सहोडवा६,८५५८.५५८०१.७५
६रतौली (१–९)७,३२८८.७७८३५.५८
७बनौली दनौली (१–९)४,७१५५.११९२२.७०
जम्मा४०,५३५३९.९७८१०१३.९३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]