सामग्रीमा जानुहोस्

गौशाला नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौशाला नगरपालिका
गौशालाको बयलहट्टामा लाग्ने हाटबजार
गौशालाको बयलहट्टामा लाग्ने हाटबजार
गौशाला नगरपालिका मा पर्दछ मधेश प्रदेश
गौशाला नगरपालिका
मधेश प्रदेशको नक्सामा गौशाला नगरपालिकाको अवस्थिति
गौशाला नगरपालिका मा पर्दछ नेपाल
गौशाला नगरपालिका
गौशाला नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°४०′E / 26.89°N 85.67°E / 26.89; 85.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखदीपेन्द्र महतो (जनता समाजवादी पार्टी, नेपाल)
  उपप्रमुखरेनु कुमारी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा१४४.७३ किमी (५५.८८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७२,४८१
  घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक गौशाला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गौशाला नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा गौशाला, निगौलीरामनगर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बेलगाछी, लक्ष्मीनिया, भरतपुरफुलकाहा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौशाला नगरपालिकाको कुल जनसङ्ख्या ७२,४८१ रहेको छ भने यहाँ १४,४४६ घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

गौशाला नगरपालिकाको वडा विभाजन, समावेश साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

गौशाला नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रामनगर७,६३८१५.९४४७९.१७
निगौली८,६१३१६.४५५२३.५८
गौशाला (८-९)४,२३४८.२८५११.३५
गौशाला (३-७)८,१९४१६.१२५०८.३१
गौशाला (१-२)७,७०२१४.५१५३०.८०
फुलकाहा (१–५)३,१८०६.६९४७५.३३
फुलकाहा (६–९)४,४४६७.६९५७८.१५
बेलगाछी (१–९)५,८२७१२.३१४७३.३५
भरतपुर (१–४, ६)५,८२२११.४९५०६.७०
१०भरतपुर (८) र लक्ष्मीनीया (१, ३, ४, ६)६,२३६१२.६९४९१.४१
११भरतपुर (५, ७) र लक्ष्मीनिया (२, ५, ८)५,८३३११.९२४८९.३४
१२भरतपुर (९) र लक्ष्मीनिया (७, ९)४,७५६१०.३७४५८.६३
जम्मा७२,४८११४४.४६५०१.७३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]