सामग्रीमा जानुहोस्

लोहरपट्टी नगरपालिका

निर्देशाङ्कहरू: २६°४७′N ८५°५०′E / 26.79°N 85.83°E / 26.79; 85.83
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोहरपट्टी नगरपालिका
लोहरपट्टी नगरपालिका मा पर्दछ मधेश प्रदेश
लोहरपट्टी नगरपालिका
मधेश प्रदेशको नक्सामा लोहरपट्टी नगरपालिकाको अवस्थिति
लोहरपट्टी नगरपालिका मा पर्दछ नेपाल
लोहरपट्टी नगरपालिका
लोहरपट्टी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°५०′E / 26.79°N 85.83°E / 26.79; 85.83
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखशैलेन्‍द्रकुमार यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसरिता शर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५०.०६ किमी (१९.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४५,७७३
 • घनत्व९१०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक लोहरपट्टी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लोहरपट्टी नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा लोहरपट्टी, बगडा, खुट्टापिपराडी, भ्रमरपुरामहादैया तपनपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लोहरपट्टी नगरपालिकाको कुल जनसङ्ख्या ४५,७७३ रहेको छ भने यहाँ ९,१३३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]