सामग्रीमा जानुहोस्

लोहरपट्टी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोहरपट्टी नगरपालिका
लोहरपट्टी नगरपालिका is located in मधेश प्रदेश
लोहरपट्टी नगरपालिका
मधेश प्रदेशको नक्सामा लोहरपट्टी नगरपालिकाको अवस्थिति
लोहरपट्टी नगरपालिका is located in नेपाल
लोहरपट्टी नगरपालिका
लोहरपट्टी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°५०′E / २६.७९°N ८५.८३°E / 26.79; 85.83निर्देशाङ्कहरू: २६°४७′N ८५°५०′E / २६.७९°N ८५.८३°E / 26.79; 85.83
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखशैलेन्‍द्रकुमार यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसरिता शर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५०.०६ किमी (१९.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४५,७७३
 • घनत्व९१०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

लोहरपट्टी नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा लोहरपट्टी, बगडाहा, खुटापिप्‍राडी, भ्रमरपुरा र महदैया तपनपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लोहरपट्टी नगरपालिकाको कुल जनसङ्ख्या ४५,७७३ रहेको छ भने यहाँ ९,१३३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]