सामग्रीमा जानुहोस्

मटिहानी नगरपालिका

मटिहानी नगरपालिका
मटिहानी नगरपालिका को मधेश प्रदेश मा अवस्थिति
मटिहानी नगरपालिका
मधेश प्रदेशको नक्सामा मटिहानी नगरपालिकाको अवस्थिति
मटिहानी नगरपालिका को नेपाल मा अवस्थिति
मटिहानी नगरपालिका
मटिहानी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′५५″N ८५°५०′३०″E / 26.61537742759493°N 85.84168555957322°E / 26.61537742759493; 85.84168555957322
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखहरिप्रसाद मण्डल (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
  उपप्रमुखमञ्जु देवी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा२९.०२ किमी (११.२० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३६,१३६
  घनत्व१२००/किमी (३२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक धिरापुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मटिहानी नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा मटिहानी, धिरापुर, मझौरा विसनपुरसिमरदही गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मटिहानी नगरपालिकाको कुल जनसङ्ख्या ३६,१३६ रहेको छ भने यहाँ १०,९१५ घरधुरी रहेका छन्।[]

मटिहानी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
धिरापुर (१, २, ८)१,७६६३.७२४७४.७३
धिरापुर (३, ४, ५, ७)५,४४१३.६३१४९८.९०
धिरापुर (६, ९)३,६४०५.९५६११.७६
मझौरा विसनपुर (१–४)३,६३४३.९६९१७.६८
मझौरा विसनपुर (५–९)४,०२५३.४२११७६.९०
मटिहानी (१, २)३,३८६२.०६१६४३.६९
मटिहानी (३–६)३,९८१०.८३४७९६.३९
मटिहानी (७–९)३,८१७०.५६६८१६.०७
सिमरदही६,४४६४.९१३१५.५१
जम्मा३६,१३६२९.०३१२४४.७८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]