रामगोपालपुर नगरपालिका
रामगोपालपुर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४८′N ८५°४७′E / २६.८०°N ८५.७८°Eनिर्देशाङ्कहरू: २६°४८′N ८५°४७′E / २६.८०°N ८५.७८°E | |
देश | ![]() |
प्रदेश | मधेस प्रदेश |
जिल्ला | महोत्तरी जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३६५९४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
रामगोपालपुर नगरपालिका महोत्तरी जिल्लाको १० नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार रामगोपालपुर नगरपालिकाको कुल जनसङ्ख्या ३६,५९४ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "रामगोपालपुर नगरपालिका", कान्तिपुर, अन्तिम पहुँच ८ चैत २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |