सामग्रीमा जानुहोस्

जलेश्वर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जलेश्वर नगरपालिका
जलेश्वर नगरपालिका मा पर्दछ मधेश प्रदेश
जलेश्वर नगरपालिका
मधेश प्रदेशको नक्सामा जलेश्वर नगरपालिकाको अवस्थिति
जलेश्वर नगरपालिका मा पर्दछ नेपाल
जलेश्वर नगरपालिका
जलेश्वर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′N ८५°४४′E / 26.72°N 85.73°E / 26.72; 85.73
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२०३९ वैशाख १५
सरकार
  नगरप्रमुखसुरेश साह सोनार (जनता समाजवादी पार्टी, नेपाल)
  उपप्रमुखरौशन खातुन (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा४४.२६ किमी (१७.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६३,८०२
  घनत्व१४००/किमी (३७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

जलेश्वर नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २०७२ पुस २१ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका सुगा भवानीपट्टीफुलाहट्टा परिकौली गाविसहरूका साथै २७ फागुन २०७३ मा, पर्सा पतेली, नैन्हीपिगौना गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जलेश्वर नगरपालिकाको कुल जनसङ्ख्या ६३,८०२ रहेको छ भने यहाँ १०,०५० घरधुरी रहेका छन्।[]

जलेश्वर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविस/वडाहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जलेश्वर (१–३)४,६२६१.३४३४५२.२४
जलेश्वर (४, ५)७,००५१.९४३६१०.८२
नैन्ही (४, ५) र जलेश्वर (११, १२)६,६५२४.९२१३५२.०३
सुगा भवानीपट्टी५,७६०४.६२१२४६.७५
पर्सा पतेली३,९४०५.१२७६९.५३
नैन्ही (१, ९) र जलेश्वर (६, १३)७,५५३३.१८२३७५.१६
जलेश्वर (१४)६,३७२३.५५१७९४.९३
जलेश्वर (७–९)३,५२६३.२८१०७५.००
फुलाहट्टा परिकौली६,३९६६.३६१००५.६६
१०जलेश्वर (१०)२,४२२२.४१००९.१७
११पिगौना३,९८९२.५११५८९.२४
१२नैन्ही (२, ३, ६, ७, ८)५,५६१५.५१०११.०९
जम्मा६३,८०२४४.७२१४२६.७०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]