सामग्रीमा जानुहोस्

मलंगवा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मलङ्वा नगरपालिकाबाट अनुप्रेषित)
मलंगवा नगरपालिका
मलंगवा नगरपालिका मा पर्दछ मधेश प्रदेश
मलंगवा नगरपालिका
मधेश प्रदेशको नक्सामा मलंगवा नगरपालिकाको अवस्थिति
मलंगवा नगरपालिका मा पर्दछ नेपाल
मलंगवा नगरपालिका
मलंगवा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८५°२७′E / 27.11°N 85.45°E / 27.11; 85.45
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२०४३ फागुन १८
सरकार
  नगरप्रमुखनागेन्द्रप्रसाद यादव (नेपाली काङ्ग्रेस)
  उपप्रमुखशकुन्‍तलादेवी साह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३०.४४ किमी (११.७५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५४,५५०
  घनत्व१८००/किमी (४६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

मलंगवा नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। २०७१ वैशाख २५ मा, यस नगरपालिकामा तत्कालीन मुसैली गाविस समावेश गरिएको र २०७३ फागुन २७ मा तत्कालीन गम्हरीया, खुटौनाभाँडसार गाविस समेत समावेश गरी हाल १२ वडाहरू रहेको यस नगरपालिकाको क्षेत्रफल ३०.४४ वर्ग किलोमिटर रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मलंगवा नगरपालिकाको कुल जनसङ्ख्या ५४,५५० रहेको छ भने यहाँ १०,०३३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]