सामग्रीमा जानुहोस्

बलरा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बलरा नगरपालिका
बलरा नगरपालिका मा पर्दछ मधेश प्रदेश
बलरा नगरपालिका
मधेश प्रदेशको नक्सामा बलरा नगरपालिकाको अवस्थिति
बलरा नगरपालिका मा पर्दछ नेपाल
बलरा नगरपालिका
बलरा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८५°१६′E / 26.97°N 85.26°E / 26.97; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखरामाशङ्करप्रसाद कुशवाहा (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखकोशिला देवी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा४८.५५ किमी (१८.७५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४७,९१२
  घनत्व९९०/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक बलरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बलरा नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा हथिऔल, बलरा, अर्नाहा, डुमरिया, मिर्जापुर, गडहियाबैरी (३-९) अचलगढ, सुदामाछटौना गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बलरा नगरपालिकाको कुल जनसङ्ख्या ४७,९१२ रहेको छ भने यहाँ ८,६२२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]