कौडेना गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कौडेना गाउँपालिका
कौडेना गाउँपालिका is located in मधेश प्रदेश
कौडेना गाउँपालिका
कौडेना गाउँपालिका
मधेश प्रदेशमा रहेको स्थान
कौडेना गाउँपालिका is located in नेपाल
कौडेना गाउँपालिका
कौडेना गाउँपालिका
कौडेना गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५२′N ८५°२९′E / २६.८६°N ८५.४९°E / 26.86; 85.49निर्देशाङ्कहरू: २६°५२′N ८५°२९′E / २६.८६°N ८५.४९°E / 26.86; 85.49
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही जिल्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा२९ २२६
वेबसाइटआधिकारिक वेबसाइट

कौडेना गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार कौडेना गाउँपालिकाको कुल जनसङ्ख्या २९, २२६ छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कौडेना गाउँपालिका", कान्तिपुर, अन्तिम पहुँच ३ माघ, २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]