सामग्रीमा जानुहोस्

पर्सा गाउँपालिका

निर्देशाङ्कहरू: २६°५३′N ८५°३७′E / 26.88°N 85.61°E / 26.88; 85.61
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सा गाउँपालिका
पर्सा गाउँपालिका मा पर्दछ मधेश प्रदेश
पर्सा गाउँपालिका
मधेश प्रदेशको नक्सामा पर्सा गाउँपालिकाको अवस्थिति
पर्सा गाउँपालिका मा पर्दछ नेपाल
पर्सा गाउँपालिका
पर्सा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°३७′E / 26.88°N 85.61°E / 26.88; 85.61
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधीरेन्द्र राय (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनुतन देवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३.१२ किमी (५.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,००५
 • घनत्व१८००/किमी (४७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक पर्सा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पर्सा गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा पर्सा, सङ्ग्रामपुर, नारायणपुरजिङ्गदवा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पर्सा गाउँपालिकाको कुल जनसङ्ख्या २४,००५ रहेको छ भने यहाँ ४,४८७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]