सामग्रीमा जानुहोस्

हरिवन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिवन नगरपालिका
हरिवन नगरपालिका is located in मधेश प्रदेश
हरिवन नगरपालिका
मधेश प्रदेशको नक्सामा हरिवन नगरपालिकाको अवस्थिति
हरिवन नगरपालिका is located in नेपाल
हरिवन नगरपालिका
हरिवन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°६′०″उ॰ ८५°३३′०″पू॰ / २७.१००००°N ८५.५५०००°E / 27.10000; 85.55000निर्देशाङ्कहरू: २७°६′०″उ॰ ८५°३३′०″पू॰ / २७.१००००°N ८५.५५०००°E / 27.10000; 85.55000
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखरमेश बुढाथोकी (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखहरीमाया घलान (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८६.१२ किमी (३३.२५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,९८८
 • घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

हरिवन नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकको हरिवन नगरपालिकामा ढुङ्ग्रेखोला गाविसको वडा ३ गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिवन नगरपालिकाको कुल जनसङ्ख्या ४९,९८८ रहेको छ भने यहाँ १०,७४० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]