हरिवन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिवन नगरपालिका
Hariwan Municipality
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
सरकार
 • मेयरगणेश प्रसाद प्रसाईं
 • उप मेयररेणुका पौडेल
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)
वेबसाइटHariwan Sarlahi Facebook Page

हरिवन नगरपालिका सर्लाही जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा हरिवन, घुर्कौली र सासापुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा हरिवन पनि नगरपालिका बनेको हो । मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यसको थप जानकारीको लागि यो पेजलाई अङ्रेजी भाषामा हेर्नुहोस

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]