सामग्रीमा जानुहोस्

कविलासी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कविलासी नगरपालिका
कविलासी नगरपालिका मा पर्दछ मधेश प्रदेश
कविलासी नगरपालिका
मधेश प्रदेशको नक्सामा कविलासी नगरपालिकाको अवस्थिति
कविलासी नगरपालिका मा पर्दछ नेपाल
कविलासी नगरपालिका
कविलासी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८५°१६′E / 26.97°N 85.26°E / 26.97; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखब्रम्हदेव राय (नेपाली काङ्ग्रेस)
  उपप्रमुखपुनम कर्ण (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४८.११ किमी (१८.५८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४४,२०४
  घनत्व९२०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक कविलासी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कविलासी नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा हेमपुर, जमुनिया, कविलासी, सलेमपुरपिपरीया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कविलासी नगरपालिकाको कुल जनसङ्ख्या ४४,२०४ रहेको छ भने यहाँ ८,१३० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]