सामग्रीमा जानुहोस्

चन्द्रनगर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रनगर गाउँपालिका
चन्द्रनगर गाउँपालिका मा पर्दछ मधेश प्रदेश
चन्द्रनगर गाउँपालिका
मधेश प्रदेशको नक्सामा चन्द्रनगर गाउँपालिकाको अवस्थिति
चन्द्रनगर गाउँपालिका मा पर्दछ नेपाल
चन्द्रनगर गाउँपालिका
चन्द्रनगर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५५′N ८५°३५′E / 26.92°N 85.58°E / 26.92; 85.58
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजकुमार महतो (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षगीतादेवी महतो (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४७.५ किमी (१८.३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३६,९०८
  घनत्व७८०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक चन्द्रनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चन्द्रनगर गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा चन्द्रनगर, मोहनपुर, बबरगन्जकिसनपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रनगर गाउँपालिकाको कुल जनसङ्ख्या ३६,९०८ रहेको छ भने यहाँ ६,७१३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]