सामग्रीमा जानुहोस्

विष्णु गाउँपालिका

निर्देशाङ्कहरू: २६°४९′N ८५°२२′E / 26.82°N 85.37°E / 26.82; 85.37
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णु गाउँपालिका
विष्णु गाउँपालिका मा पर्दछ मधेश प्रदेश
विष्णु गाउँपालिका
मधेश प्रदेशको नक्सामा विष्णु गाउँपालिकाको अवस्थिति
विष्णु गाउँपालिका मा पर्दछ नेपाल
विष्णु गाउँपालिका
विष्णु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४९′N ८५°२२′E / 26.82°N 85.37°E / 26.82; 85.37
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजवाहरलाल यादव (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षउषा देवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२८.०९ किमी (१०.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,५७०
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक सिमरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

विष्णु गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बारा उद्योरण, मधुवनगोठ, बत्रौलसिमरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विष्णु गाउँपालिकाको कुल जनसङ्ख्या २८,५७० रहेको छ भने यहाँ ५,२७२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]