सामग्रीमा जानुहोस्

विष्णु गाउँपालिका

निर्देशाङ्कहरू: २६°४९′N ८५°२२′E / 26.82°N 85.37°E / 26.82; 85.37
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णु गाउँपालिका
विष्णु गाउँपालिका is located in मधेश प्रदेश
विष्णु गाउँपालिका
मधेश प्रदेशको नक्सामा विष्णु गाउँपालिकाको अवस्थिति
विष्णु गाउँपालिका is located in नेपाल
विष्णु गाउँपालिका
विष्णु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४९′N ८५°२२′E / 26.82°N 85.37°E / 26.82; 85.37
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजवाहरलाल यादव (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षउषा देवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२८.०९ किमी (१०.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,५७०
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

विष्णु गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बारा उद्योरण, मधुबनगोठ, बत्रौल र सिमरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विष्णु गाउँपालिकाको कुल जनसङ्ख्या २८,५७० रहेको छ भने यहाँ ५,२७२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]