सामग्रीमा जानुहोस्

बरहथवा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बरहथवा नगरपालिका
बरहथवा नगरपालिका मा पर्दछ मधेश प्रदेश
बरहथवा नगरपालिका
मधेश प्रदेशको नक्सामा बरहथवा नगरपालिकाको अवस्थिति
बरहथवा नगरपालिका मा पर्दछ नेपाल
बरहथवा नगरपालिका
बरहथवा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८५°१६′E / 26.97°N 85.26°E / 26.97; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखकल्पनाकुमारी कटुवाल (नेकपा (एमाले))
  उपप्रमुखरामबाबुप्रसाद साह (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०७.०४ किमी (४१.३३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८१,१२०
  घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक बरहथवा गाविसको कार्यलय
वेबसाइटआधिकारिक वेबसाइट

बरहथवा नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सर्लाहीमा बरहथवा, मुर्तिया, हजरीया, लौकठश्रीपुर गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर बरहथवा नगरपालिका घोषणा गरिएको थियो।[] र २०७३ फागुनमा क्षेत्र विस्तार गर्दा सुन्दरपुर चोहर्वाजानकीनगर गाविसका वडा नम्बर ४,६,७,८,९ यसमा गाभिएको थियो। बरहथवा नगरपालिकाको केन्द्र साविकको बरहथवा गाउँ विकास समितिको बरहथवा बजारमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बरहथवा नगरपालिकाको कुल जनसङ्ख्या ८१,१२० रहेको छ भने यहाँ १५,३४३ घरधुरी रहेका छन्।[]

बरहथवा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
हजरीया (३-४)६,८८११४.४९४७४.८८
हजरीया (१-२,८)४,२२१४.४६९४६.४१
हजरीया (५-६,९)६,९२६५.१४१३४७.४७
हजरीया (७)१,६९९३.९१४३४.५३
बरहथवा (१-४)८,१४७६.११३३५.५७
बरहथवा (५-६)३,३६५१.५६२१५७.०५
बरहथवा (७-८)६,९०९५.०८१३५९.९७
बरहथवा (९)३,३८४१.८३१८४९.१८
मुर्तिया (१-५)५,१३०८.०४६३८.०६
१०मुर्तिया (६-९)४,५१३७.८५७८.५९
११लौकठ (५-९)५,२४६८.१७६४२.११
१२लौकठ (१-४)३,५१३४.८१७३०.३५
१३सुन्दरपुर चोहर्वा (४–७)३,१६९४.५४६९८.०२
१४सुन्दरपुर चोहर्वा (१,३)४,९७९४.३१११५५.२२
१५सुन्दरपुर चोहर्वा (२,८-९)३,६७२९.६३८२.५०
१६जानकीनगर (४, ६, ७, ८, ९)४,४१०८.२९५३१.९७
१७श्रीपुर (१, २, ५, ६, ८)२,४७९६.८४३६२.४३
१८श्रीपुर (३, ४, ७, ९)२,४७७२.०७११९६.६२
जम्मा८१,१२०१०७.०४७५७.८५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]