सामग्रीमा जानुहोस्

धनकौल गाउँपालिका

धनकौल गाउँपालिका
धनकौल गाउँपालिका सर्लाही जिल्ला-को अवस्थिति
धनकौल गाउँपालिका
धनकौल गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
धनकौल गाउँपालिका
धनकौल गाउँपालिका नेपाल-को अवस्थिति
धनकौल गाउँपालिका
निर्देशाङ्क: २६°५३′ उत्तर ८५°२५′ पूर्व / २६.८९° उत्तर ८५.४१° पूर्व / 26.89; 85.41
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामआश्रय साह (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षअकली सहनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४५.९४ किमी२ (१७.७४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,९७४
 • घनत्व६१०/किमी२ (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक धनकौल पछियारी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धनकौल गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा धनकौल पछियारी, सेखौना, हर्कथवा, महिनाथपुर र छटौल गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनकौल गाउँपालिकाको कुल जनसङ्ख्या २७,९७४ रहेको छ भने यहाँ ५,११२ घरधुरी रहेका छन्।[२]

धनकौल गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१सेखौना५,४२८७.२३७५०.७६
२धनकौल पछियारी४,४५०९.६५४६१.१४
३हर्कथवा (१–५)३,२३२६.१६५२४.६८
४महिनाथपुर (१–९)३,८३८२.७२१४११.०३
५हर्कथवा (६–९)३,४४३२.२४१५३७.०५
६छटौल (१–३, ८, ९)२,८९८१५.२९१८९.५४
७छटौल (४–७)४,६८५२.६४१७७४.६२
जम्मा२७,९७४४५.९३६०९.०६

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।

बाह्य कडीहरू

[सम्पादन]