सामग्रीमा जानुहोस्

चक्रघट्टा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चक्रघट्टा गाउँपालिका
चक्रघट्टा गाउँपालिका मा पर्दछ मधेश प्रदेश
चक्रघट्टा गाउँपालिका
मधेश प्रदेशको नक्सामा चक्रघट्टा गाउँपालिकाको अवस्थिति
चक्रघट्टा गाउँपालिका मा पर्दछ नेपाल
चक्रघट्टा गाउँपालिका
चक्रघट्टा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°३०′E / 26.89°N 85.50°E / 26.89; 85.50
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकृष्णकुमार यादव (जनता समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षमिनादेवी राय (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा२५.१४ किमी (९.७१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२९,५५०
  घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक खोरीया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चक्रघट्टा गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा औरही, खोरीया, बेल्ही, सुन्दरपुरपिडरिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चक्रघट्टा गाउँपालिकाको कुल जनसङ्ख्या २९,५५० रहेको छ भने यहाँ ५,०३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]