सामग्रीमा जानुहोस्

लम्कीचुहा नगरपालिका

(लम्की-चुहा नगरपालिकाबाट अनुप्रेषित)
लम्कीचुहा नगरपालिका
लम्कीचुहा नगरपालिका कैलाली जिल्ला-को अवस्थिति
लम्कीचुहा नगरपालिका
लम्कीचुहा नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
लम्कीचुहा नगरपालिका
लम्कीचुहा नगरपालिका नेपाल-को अवस्थिति
लम्कीचुहा नगरपालिका
निर्देशाङ्क: २८°३३′३५″ उत्तर ८१°०६′२७″ पूर्व / २८.५५९७९५° उत्तर ८१.१०७६२६° पूर्व / 28.559795; 81.107626
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखसुशीला शाही (नेपाली काङ्ग्रेस)
  उपप्रमुखजुना चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२२५ किमी (८७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९०,९७१
  घनत्व४००/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक बलिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लम्कीचुहा नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा ‍बलियाचुहा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा प्रतापपुर गाविस यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लम्कीचुहा नगरपालिकाको कुल जनसङ्ख्या ९०,९७१ रहेको छ भने यहाँ २०,४१२ घरधुरी रहेका छन्।[]

लम्कीचुहा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बलिया (८)१९,३३४२६.४१७३२.०७
बलिया (५)८,८४७११.१७९७.०३
बलिया (९)६,६१६७२.०८९१.७९
बलिया (१–४)१२,१६५१२.१३१००२.८९
बलिया (६–७)५,८०७५.८३९९६.०५
चुहा (६–९)१०,९४५३७.८८२८८.९४
प्रतापपुर (१,३,५,७)६९९५८.५६८१७.१८
चुहा (४-५)६,७५७३१.०६२१७.५५
प्रतापपुर (२,४,६,८-९)७,७००११.८२६५१.४४
१०चुहा (१-३)५,८०५८.१२७१४.९०
जम्मा९०,९७१२२४.९९४०४.३३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

भागिरथी बोका

बाह्य कडीहरू

[सम्पादन]