सामग्रीमा जानुहोस्

जानकी गाउँपालिका, कैलाली

जानकी गाउँपालिका, कैलाली
जानकी गाउँपालिका, कैलाली कैलाली जिल्ला-को अवस्थिति
जानकी गाउँपालिका, कैलाली
जानकी गाउँपालिका, कैलाली सुदूरपश्चिम प्रदेश-को अवस्थिति
जानकी गाउँपालिका, कैलाली
जानकी गाउँपालिका, कैलाली नेपाल-को अवस्थिति
जानकी गाउँपालिका, कैलाली
निर्देशाङ्क: २८°३३′३५″ उत्तर ८१°०६′२७″ पूर्व / २८.५५९७९५° उत्तर ८१.१०७६२६° पूर्व / 28.559795; 81.107626
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगणेश चौधरी (नागरिक उन्मुक्ति पार्टी)
 • उपाध्यक्षलालमतीदेवी कठरिया (नागरिक उन्मुक्ति पार्टी)
क्षेत्रफल
 • जम्मा१०७.२७ किमी२ (४१.४२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,८६०
 • घनत्व४६०/किमी२ (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक दुर्गौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जानकी गाउँपालिका, कैलाली कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍जानकीनगर, पथरैया, दुर्गौली र मुनुवा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जानकी गाउँपालिका, कैलालीको कुल जनसङ्ख्या ४९,८६० रहेको छ भने यहाँ ११,०४१ घरधुरी रहेका छन्।[२]

जानकी गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१दुर्गौली (१, ३-४)४,९७४८.२९५९९.९९
२जानकीनगर (१-९)५,९०५१४.०३४२०.८८
३दुर्गौली (२, ६-७)४,७६९४.७५१,००४.००
४मुनुवा (१-३, ६)५,५१०८.६२६३९.२१
५पथरैया (१-३)४,४५९८.३६५३३.३७
६दुर्गौली (५, ८-९)३,९४०१२.९९३०३.३१
७मुनुवा (४, ५, ७-९)६,०४६११.५९५२१.६५
८पथरैया (४-६)६,२०३८.१७७५९.२४
९पथरैया (७-९)६,७३४३०.४७२२०.९७
जम्मा४८,५४०१०७.२७४५२.५०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]