सामग्रीमा जानुहोस्

घोडाघोडी नगरपालिका

घोडाघोडी नगरपालिका
घोडाघोडी नगरपालिका कैलाली जिल्ला-को अवस्थिति
घोडाघोडी नगरपालिका
घोडाघोडी नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
घोडाघोडी नगरपालिका
घोडाघोडी नगरपालिका नेपाल-को अवस्थिति
घोडाघोडी नगरपालिका
निर्देशाङ्क: २८°३३′३५″ उत्तर ८१°०६′२७″ पूर्व / २८.५५९७९५° उत्तर ८१.१०७६२६° पूर्व / 28.559795; 81.107626
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखखडकबहादुर रावत (नेकपा (एकीकृत समाजवादी))
 • उपप्रमुखगुलियाकुमारी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३५४.४५ किमी२ (१३६.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८६,०३४
 • घनत्व२४०/किमी२ (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसुखड बजार
वेबसाइटआधिकारिक वेबसाइट

घोडाघोडी नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍साँडेपानी, दरख र रामशिखरझाला गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा पहलमानपुर गाविस यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार घोडाघोडी नगरपालिकाको कुल जनसङ्ख्या ८६,०३४ रहेको छ भने यहाँ १८,३८३ घरधुरी रहेका छन्।[२]

घोडाघोडी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१दरख (१), साँडेपानी (९)१३१२५१४.१४९२८.२२
२साँडेपानी (३-५)६५३९१६.०४४०७.६७
३दरख (४-६) र साँडेपानी (१-२)६७६७१९.९२३३९.७१
४रामशिखरझाला (३-७)१००७७६८.७५१४६.५७
५दरख (७-९) र रामशिखरझाला (८-९)७७९३२८.२३२७६.०५
६साँडेपानी (६)५०४२२१.८३२३०.९७
७दरख (१-३)३९४५१७.११२३०.५७
८साँडेपानी (७-८)१०५००१४.१६७४१.५३
९रामशिखरझाला (१-२)५०१५७४.९८६६.८८
१०पहलमानपुर८६६६१९.८४३७.६८
११पहलमानपुर४८७६१८.०५२७०.१४
१२पहलमानपुर३६८९४१.४३८९.०४
जम्मा८६,०३४३५४.४४२४२.७३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]