घोडाघोडी नगरपालिका
स्वरूप
घोडाघोडी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°३३′३५″N ८१°०६′२७″E / २८.५५९७९५°N ८१.१०७६२६°Eनिर्देशाङ्कहरू: २८°३३′३५″N ८१°०६′२७″E / २८.५५९७९५°N ८१.१०७६२६°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कैलाली |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | खडकबहादुर रावत (नेकपा (एकीकृत समाजवादी)) |
• उपप्रमुख | गुलियाकुमारी चौधरी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३५४.४५ किमी२ (१३६.८५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८६,०३४ |
• घनत्व | २४०/किमी२ (६३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
घोडाघोडी नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साँडेपानी, दरख र रामशिखरझाला गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा पहलमानपुर गाविस यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार घोडाघोडी नगरपालिकाको कुल जनसङ्ख्या ८६,०३४ रहेको छ भने यहाँ १८,३८३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति