सामग्रीमा जानुहोस्

लम्कीचुहा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लम्कीचुहा नगरपालिका
लम्कीचुहा नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
लम्कीचुहा नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा लम्कीचुहा नगरपालिकाको अवस्थिति
लम्कीचुहा नगरपालिका मा पर्दछ नेपाल
लम्कीचुहा नगरपालिका
लम्कीचुहा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३३′३५″N ८१°०६′२७″E / 28.559795°N 81.107626°E / 28.559795; 81.107626
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखसुशीला शाही (नेपाली काङ्ग्रेस)
  उपप्रमुखजुना चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२२५ किमी (८७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९०,९७१
  घनत्व४००/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक बलिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लम्कीचुहा नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा ‍बलियाचुहा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा प्रतापपुर गाविस यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लम्कीचुहा नगरपालिकाको कुल जनसङ्ख्या ९०,९७१ रहेको छ भने यहाँ २०,४१२ घरधुरी रहेका छन्।[]

लम्कीचुहा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बलिया (८)१९,३३४२६.४१७३२.०७
बलिया (५)८,८४७११.१७९७.०३
बलिया (९)६,६१६७२.०८९१.७९
बलिया (१–४)१२,१६५१२.१३१००२.८९
बलिया (६–७)५,८०७५.८३९९६.०५
चुहा (६–९)१०,९४५३७.८८२८८.९४
प्रतापपुर (१,३,५,७)६९९५८.५६८१७.१८
चुहा (४-५)६,७५७३१.०६२१७.५५
प्रतापपुर (२,४,६,८-९)७,७००११.८२६५१.४४
१०चुहा (१-३)५,८०५८.१२७१४.९०
जम्मा९०,९७१२२४.९९४०४.३३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

भागिरथी बोका

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]