लुम्बिनी सांस्कृतिक नगरपालिका
लुम्बिनी सांस्कृतिक नगरपालिका | |
---|---|
देश | ![]() |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | रूपन्देही जिल्ला |
सरकार | |
• मेयर | मन मोहन चौधरी |
• उप मेयर | जानकी देवी श्रीवास्तव |
जनसङ्ख्या (1991) | |
• जम्मा | १७,१९३ |
समय क्षेत्र | युटिसी+5:45 (Nepal Time) |
वेबसाइट | lumbinisanskritikmun.gov.np |
लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी अञ्चल रूपन्देही जिल्ला मा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका विद्यमान ७ वटा गाविस मिलाएर २०७१ जेठमा लागू गरिएको हो। यस नगरपालिकामा गाभिने गाविसहरूमा लुम्बिनी आदर्श, भगवानपुर, तेनुहवा, एकला, खुदावागर, मधुवनी र मसिना हुन्।[१] यसबाट महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]