सामग्रीमा जानुहोस्

कञ्चन गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चन गाउँपालिका
कञ्चन गाउँपालिका रुपन्देही जिल्ला-को अवस्थिति
कञ्चन गाउँपालिका
कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
कञ्चन गाउँपालिका
कञ्चन गाउँपालिका नेपाल-को अवस्थिति
कञ्चन गाउँपालिका
निर्देशाङ्क: २७°३८′३९″ उत्तर ८३°१६′२९″ पूर्व / २७.६४४०७०° उत्तर ८३.२७४६४५° पूर्व / 27.644070; 83.274645
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षनवराज ढकाल (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमौसमी थापा मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५८.५१ किमी (२२.५९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४२,५२८
  घनत्व७३०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रवडा नं. २ ब्यहोरी
वेबसाइटआधिकारिक वेबसाइट

कञ्चन गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। पूर्वमा सैनामैना नगरपालिका पश्चिममा कपिलवस्तु सिमाना दक्षिणमा गैडहवा गाउँपालिका र पूर्वमा सैनामैना नगरपालिका तथा गैडहवा गाउँपालिका रहेको छ। उत्तर दक्षिण भएर बग्ने कञ्चन नदीको नामबाट यसको नामाकरण गरिएको हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रुद्रपुरगजेडी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कञ्चन गाउँपालिकाको कुल जनसङ्ख्या ४२,५२८ रहेको छ भने यहाँ १०,४४० घरधुरी रहेका छन्।[]

कञ्चन गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
गजेडी (१-३)८,६७४८.१५१,०६४.२९
गजेडी (४-९)७,३७५१२.६५८५.३१
रुद्रपुर (७-९)९,२५३५.७६१,६०६.४२
रुद्रपुर (१, ५, ६)९,६५८१०.९५८८२.०१
रुद्रपुर (२-४)७,५६८२१.०७३५९.१८
कुल४२,५२८५८.५१७२६.८५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन]