कञ्चन गाउँपालिका
स्वरूप
कञ्चन गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३८′३९″N ८३°१६′२९″E / २७.६४४०७०°N ८३.२७४६४५°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रुपन्देही |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | नवराज ढकाल (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मौसमी थापा मगर (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ५८.५१ किमी२ (२२.५९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४२,५२८ |
• घनत्व | ७३०/किमी२ (१९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०७१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कञ्चन गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। पूर्वमा सैनामैना नगरपालिका पश्चिममा कपिलवस्तु सिमाना दक्षिणमा गैडहवा गाउँपालिका र पूर्वमा सैनामैना नगरपालिका तथा गैडहवा गाउँपालिका रहेको छ। उत्तर दक्षिण भएर बग्ने कञ्चन नदीको नामबाट यसको नामाकरण गरिएको हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रूद्रपुर र गजेडी गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कञ्चन गाउँपालिकाको कुल जनसङ्ख्या ४२,५२८ रहेको छ भने यहाँ १०,४४० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।