सामग्रीमा जानुहोस्

तिलोत्तमा नगरपालिका

निर्देशाङ्कहरू: २७°३७′४८″उ ८३°२७′३६″पू / 27.63000°N 83.46000°E / 27.63000; 83.46000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
तिलोत्तमा नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा तिलोत्तमा नगरपालिकाको अवस्थिति
तिलोत्तमा नगरपालिका मा पर्दछ नेपाल
तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३७′४८″उ ८३°२७′३६″पू / 27.63000°N 83.46000°E / 27.63000; 83.46000
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखरामकृष्ण खाँण (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखजगेश्‍वरदेवी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२६.१९ किमी (४८.७२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४९,४७९
 • घनत्व१२००/किमी (३१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक आनन्दवन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा अवस्थित एक नगरपालिका हो। [] यो नगरपालिका २०७१ वैशाख २५ मा, गङ्गोलिया, मधवलिया, करहिया, टिकुलिगढ, मक्रहर, शङ्करनगरआनन्दवन गाउँ विकास समिति मिलेर बनको थियो। []

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिलोत्तमा नगरपालिकाको कुल जनसङ्ख्या १,४९,४७९ रहेको छ भने यहाँ ३५,९९१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ७२ नगरपालिका थपिए, कुन कुन भए नयाँ नगरपालिका ?
  4. थप ७२ नगरपालिका घोषणा (सूचिसहित) वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]