सामग्रीमा जानुहोस्

शुद्धोधन गाउँपालिका, रुपन्देही

निर्देशाङ्कहरू: २७°३८′३५″N ८३°२२′०५″E / 27.643059°N 83.368020°E / 27.643059; 83.368020
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुद्धोधन गाउँपालिका, रुपन्देही
शुद्धोधन गाउँपालिका, रुपन्देही is located in लुम्बिनी प्रदेश
शुद्धोधन गाउँपालिका, रुपन्देही
लुम्बिनी प्रदेशको नक्सामा शुद्धोधन गाउँपालिकाको अवस्थिति
शुद्धोधन गाउँपालिका, रुपन्देही is located in नेपाल
शुद्धोधन गाउँपालिका, रुपन्देही
शुद्धोधन गाउँपालिका, रुपन्देही (नेपाल)
निर्देशाङ्क: २७°३८′३५″N ८३°२२′०५″E / 27.643059°N 83.368020°E / 27.643059; 83.368020
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविष्णुप्रसाद बस्याल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षशान्तादेवी ज्ञवाली (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा५७.६६ किमी (२२.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१,९०७
 • घनत्व७३०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक मानपकडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शुद्धोधन गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खडवा वनगाई, मानपकडी, सौराहा फर्साटिकरमानमटेरिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुद्धोधन गाउँपालिकाको कुल जनसङ्ख्या ४१,९०७ रहेको छ भने यहाँ ८,६७६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]