सामग्रीमा जानुहोस्

गैडहवा गाउँपालिका

निर्देशाङ्कहरू: २७°३३′२३″N ८३°१७′४०″E / 27.556416°N 83.294333°E / 27.556416; 83.294333
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गैडहवा गाउँपालिका
गैडहवा गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
गैडहवा गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा गैडहवा गाउँपालिकाको अवस्थिति
गैडहवा गाउँपालिका मा पर्दछ नेपाल
गैडहवा गाउँपालिका
गैडहवा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३३′२३″N ८३°१७′४०″E / 27.556416°N 83.294333°E / 27.556416; 83.294333
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुरेन्द्र पौड्याल (नेकपा (एमाले))
 • उपाध्यक्षमाधुरी जैसबाल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९६.७९ किमी (३७.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५६,१४९
 • घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक विष्णुपुरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गैडहवा गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सूर्यपुरा, जोगडा, साडीविष्णुपुरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गैडहवा गाउँपालिकाको कुल जनसङ्ख्या ५६,१४९ रहेको छ भने यहाँ ९,९४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]