सामग्रीमा जानुहोस्

सम्मरीमाई गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्मरीमाई गाउँपालिका
सम्मरीमाई गाउँपालिका को लुम्बिनी प्रदेश मा अवस्थिति
सम्मरीमाई गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सम्मरीमाई गाउँपालिकाको अवस्थिति
सम्मरीमाई गाउँपालिका को नेपाल मा अवस्थिति
सम्मरीमाई गाउँपालिका
सम्मरीमाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२२′१६″N ८३°१८′५०″E / 27.371023°N 83.313881°E / 27.371023; 83.313881
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षविनोदकुमार श्रीवास्तव (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षकुमारी प्रियङ्का शाही सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५०.७८ किमी (१९.६१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४३,०४४
  घनत्व८५०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक फरेना गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सम्मरीमाई गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा करौता, थुमहवा पिप्रहवा, फरेना, असुरैना, रोइनिहवाबेतकुइया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सम्मरीमाई गाउँपालिकाको कुल जनसङ्ख्या ४३,०४४ रहेको छ भने यहाँ ७,२४२ घरधुरी रहेका छन्।[]

सम्मरीमाई गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
करौता (१-३, ९)५,१०३५.५९९१२.८८
करौता (४-८)७,१५६५.७४१,२४६.६९
थुमहवा पिप्रहवा४,८७१६.३१७७१.९५
फरेना५,३३३५.३४९९८.६९
रोइनिहवा६,३३७५.६५१,१२१.५९
असुरैना८,३००१२.७७६५०.००
बेतकुइया५,९४४९.३८६३३.६९
कुल४३,०४४५०.७८८४७.६६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]