सामग्रीमा जानुहोस्

सियारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सियारी गाउँपालिका
सियारी गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
सियारी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सियारी गाउँपालिकाको अवस्थिति
सियारी गाउँपालिका मा पर्दछ नेपाल
सियारी गाउँपालिका
सियारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३३′५८″N ८३°२४′०५″E / 27.566241°N 83.401469°E / 27.566241; 83.401469
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षथानेश्‍वर घिमिरे (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षतारा थारु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा६६.१७ किमी (२५.५५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४४,९८५
  घनत्व६८०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक हर्नैया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सियारी गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा मैनहिया, हर्नैया, चिल्हिया, पश्चिम अमुवादयानगर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सियारी गाउँपालिकाको कुल जनसङ्ख्या ४४,९८५ रहेको छ भने यहाँ ९,०१९ घरधुरी रहेका छन्।[]

सियारी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
चिल्हिया६,५६२९.२६७०८.६४
मैनहिया८,४९०११.२३७५६.०१
हर्नैया५,५६३११.२८४९३.१७
दयानगर (३-४, ६-८)६,४५१९.१४७०५.८०
दयानगर (१-२, ५, ९)४,६२३७.६५६०४.३१
पश्चिम अमुवा (१-३, ९)६,०५५८.९५६७६.५४
पश्चिम अमुवा (४-८)७,२४१८.८७८१६.३५
कुल४४,९८५६६.३५६७७.९९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]