सामग्रीमा जानुहोस्

मर्चवारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मर्चवारी गाउँपालिका
मर्चवारी गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
मर्चवारी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा मर्चवारी गाउँपालिकाको अवस्थिति
मर्चवारी गाउँपालिका मा पर्दछ नेपाल
मर्चवारी गाउँपालिका
मर्चवारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२२′१३″N ८३°१९′४८″E / 27.370218°N 83.329978°E / 27.370218; 83.329978
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षगयाप्रसाद बरई (जनता प्रगतिशिल पार्टी)
  उपाध्यक्षआशा सिंह (जनता प्रगतिशिल पार्टी)
क्षेत्रफल
  जम्मा४८.५५ किमी (१८.७५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४०,८८०
  घनत्व८४०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक रायपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मर्चवारी गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रायपुरा, बगौली, सिलौटियासेमरा मर्चवार गाविसहरू यसमा गाभिएका थिए।

हाल २०७८ को जनसंख्या अनुसार सबैभन्दा बढी यादव जाति बासोबास छ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मर्चवारी गाउँपालिकाको कुल जनसङ्ख्या ४०,८८० रहेको छ भने यहाँ ६,९२१ घरधुरी रहेका छन्।[]

सम्मरीमाई गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
सेमरा मर्चवार७,५९९९.७८७७६.९९
रायपुरा (१-४)५,३०६५.८९९००.८५
रायपुरा (५-९)७,४८२८.६६८६३.९७
सिलौटिया (१-५)४,९०८६.१४७९९.३५
सिलौटिया (६-९)४,६५४५.५८४६.१८
बगौली (१-५)६,९५६५.८११,१९७.२५
बगौली (६-९)३,९७५६.७७५८७.१५
कुल४०,८८०४८.५५८४२.०२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. Yadav, Ranjeet; Tripathi, Ashutosh (२०२१-१२-१५), "Machine Learning Theory and Methods", Intelligent System Algorithms and Applications in Science and Technology (Boca Raton: Apple Academic Press): 101–116, आइएसबिएन 978-1-003-18705-9, अन्तिम पहुँच २०२५-१०-०६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]