सामग्रीमा जानुहोस्

धनुषाधाम नगरपालिका

धनुषाधाम नगरपालिका
धनुषाधाम नगरपालिका धनुषा जिल्ला-को अवस्थिति
धनुषाधाम नगरपालिका
धनुषाधाम नगरपालिका मधेश प्रदेश-को अवस्थिति
धनुषाधाम नगरपालिका
धनुषाधाम नगरपालिका नेपाल-को अवस्थिति
धनुषाधाम नगरपालिका
निर्देशाङ्क: २६°४१′ उत्तर ८६°०५′ पूर्व / २६.६९° उत्तर ८६.०९° पूर्व / 26.69; 86.09
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२०७१ वैशाख २५
सरकार
  अध्यक्षबालेश्‍वर मण्‍डल (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षविधादेवी भुजेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा९१.६४ किमी (३५.३८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५२,०२४
  घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक धनुषाधाम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धनुषाधाम नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा यज्ञभूमि, उमाप्रेमपुर, धनुषाधाम, धनुषा गोविन्दपुर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा भुतहीपटेर्वा (९) यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनुषाधाम नगरपालिकाको कुल जनसङ्ख्या ५२,०२४ रहेको छ भने यहाँ ९,१६७ घरधुरी रहेका छन्।[]

धनुषाधाम नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
धनुषा गोविन्दपुर (१,२,४,८,९)५,५२७५.७६९५९.५५
भुतहीपटेर्वा (९) र धनुषा गोविन्दपुर (३,५-७)५,४५१८.२७६५९.१३
धनुषाधाम (१-४,७)६,३९९१०.६६६००.२८
धनुषाधाम (५-६,८-९)४,०६५७.४४५४६.३७
उमाप्रेमपुर (५-९)७,९२२८.५९९२२.२४
उमाप्रेमपुर (१-४)५,४९८१६.७२३२८.८३
यज्ञभूमि (५-६)६,४१४८.७२७३५.५५
यज्ञभूमि (१-४)४,१७३५.०४८२७.९८
यज्ञभूमि (७-९)६,५७५२०.४५३२१.५२
जम्मा५२,०२४९१.६५५६७.६४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]